दफा १९
आयोगको काम कारबाही खुला तथा पारदर्शी हुनु पर्ने आयोगको काम कारबाही खुला तथा पारदर्शी हुनु पर्ने
(१) आयोगले आफ्नो काम
कारबाही खुला तथा पारदर्शी रुपमा गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको इज्जत, आत्मसम्मान, गोपनियता वा सुरक्षामा प्रतिकूल असर पर्ने, शान्ति र सु–व्यवस्थामा खलल पर्ने वा छानविन प्रकृयालाई प्रतिकूल असर पार्ने काम कारबाही गोप्य गर्न सकिनेछ ।
(३) आयोगले आफ्नो काम कारबाही सम्बन्धी विवरण पीडित लगायत सर्वसाधारणको जानकारीको लागि समय समयमा सार्वजनिक गर्न सक्नेछ ।